भक्तपुर क्यान्सर हस्पिटल नजिकै कोठा दिएर बसोबास गर्दै आउनुभएका ,जो १८ बर्षिय शर्मिला राईलाइ यति सानो कलिल्यै उमेरमा क्यान्सर जस्तो घा`तक गोग लाग्यो अनि स्याहर्दै बस्नुभएको छ ।
केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरुमा बादल लागेको छ ।लाउलाउ खाउखाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ ।
केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरुमा बादल लागेको छ
लाउलाउ खाउखाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
