OMG प्रधानमन्त्री ओलीको इतिहासकै ठुलो हार, रास्ट्रपति र प्रधानमन्त्री लाई यति ठुलो स’जा’य, भयो हं’गामा (भिडियो सहित)

काठमाडौ। आफूलाई सर्वशक्तिमान र चक्रवर्ती भएको आत्मरतिमा रमाइरहनुभएका प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादी उडानलाई एकै दिन विभिन्न कोणबाट धक्का लागेको छ। २७ जेठ २०७८ मा सर्वोच्च अदालतको फैसला र अन्तरिम आदेशहरूले नेपालको राजनीतिको दिशा परिवर्तन हुने सम्भावनाहरू देखाएको छ।

पार्टी कब्जा गर्ने उद्देश्यले २८ फागुन २०७७ र त्यसयता गरेका सबै निर्णयहरूको वैधता समाप्त भएको छ। दक्षिणपन्थी गठबन्धन बलियो बनाई सत्तामा टिकिरहने हतियारको रूपमा प्रयेाग गरिएको देश’घा’ती नागरिकता अध्यादेश खा’रेज भएको छ।पार्टीबाट निष्कासन गरिएका कर्णाली प्रदेशका सांसदहरूको पदस्थापना भएको छ। यी निर्णयहरूले केपी ओलीको उद्दण्ड सत्तामा लगाम लागेको छ। उहाँमाथि ग’म्भी’र नैतिक तथा राजनीतिक सं’क’ट सन्निकट रहेको अनुमान गर्न सकिन्छ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Comment