६ बर्षको नानि युनिसा परियार जस्लाई ब्लड क्यान्सर छ टियुमर छ,मुटुमा समस्या छ,साथै मृगौलामा पनि समस्या छ ।

यति सानो उमेरमै यस्तो खतरनाक रोगबाट गुज्रिरहेकि युनिसालाई कति धेरै पीडा हुदोहो ।उपचार पनि त पैसोले मात्रै हुन्छ अनि पैसै नहुने यस्तो न्युय आयस्रोत ,ज्याला मजदुरि छाक टार्ने परिवारले उपचार पाउने कुरो त मात्रै सपना मा देखिदो हो ।शरीर भरि निला डामै डाम देख्न सकिन्छ ।अहिले अस्पताल बसेको ११ दिन भएको रहेछ ।बुवा भन्नुहुन्छ जति थियो सबै यहि खाइसके अब एक रुपैया छैन् ,अहिले भन्छन् कि काकरभिट्टा नत्र इन्डिया लग्नुपर्छ भनेर ।हस्पिटलमा आउनेहरुसग २०० ,३०० माग्दै हात फिजाउदै अहिलेसम्म छोरिको उपचार गरेको कुरो बुवाले रुदै खोले ।कठै हात फिजाउने रहर कस्लाई हुदो हो तर सन्तानको जिवनको बिख माग्न पनि पछिहटेनन् बुवा ।उपचारकै निम्ति आफ्नो सारा जग्गा जमिन पनि साहुले खाइदिएको बताउँछन् ।छोरिलाई अझै पनि बचाउनसक्छु भन्दै लागिपरेको पनि बताए ।आफ्नो छोरी बचाइदिनु भन्दै बुवाले बिनणति समेत बिसाउनु भयो।हामी एकदमै भावुक हुनबाट रोकिन सकेनौ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment