५ वटा हस्पिटलका मालिकलाई स्वास्थ्य मन्त्रालयको जिम्मा, कतिमा विक्यो मन्त्री पद ?

५ वटा अस्पतालका मालिक उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । शैक्षिक माफियाको ट्याग लागेका श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्ती पश्चात आजै उनले पद तथा गोपनियताका सपथ लिइसकेका छन् ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको बालाजुको जनमैत्री अस्पताल, बसुन्धारामा रहेको महेन्द्र नारायण निधी अस्पताल, एकान्तकुनामा रहेको हेलोइस अस्पतालका मालिक हुन् श्रेष्ठ । हेलोइस अस्पतालधनी बर्गका लागि खोलिएको अस्पताल हो । उनको नुवाकोटमा एउटा र चितवनको मुग्लीनमा एउटा अस्पताल रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+