प्रत्येक व्यक्तिको जीवनमा खुशी र प्रगतीमा ग्रहको राशिमा हुने प्रभावमा निर्भर हुने ज्योतिषशास्त्रको मान्यता रहेको छ। राह-केतुलाई ज्योतिषशास्त्रमा ज्यादै महत्वको साथ लिने गरिन्छ।ज्योतिष शास्त्रको अनुसार एक व्यक्तिमा राहु-केतुको नराम्रो प्रभाव रहेको अवस्थामा जोर्नी दुख्ने, सन्तान प्राप्तिमा रुकावट आउने, घ,टना-दु’र्घटना बढ्ने, आर्थिक समस्या बढेर जाने आदि हुने गर्छ। ज्योतिष शास्त्रीहरुको अनुसार केहि समयमानै केहि राशिमा भएको राहु-केतुको नराम्रो प्रभाव घटेर जानेछ। जसको कारण निम्न उल्लेखित राशिहरुको जीवनमा ठूलै परिवर्तन आउनेछ।
कर्कट राशि : कर्कट राशि हुनेहरुमा रहेको राहु-केतुको नराम्रो प्रभाव हटेर जाँदा जीवनमा उल्लेख्य परिवर्तन हुन सक्ला। धेरै समय देखि अड्किएका कार्यहरु फेरी शुरु हुनेछ भने आर्थिक लाभ पनि उल्लेख्य रुपमा प्राप्त हुन सक्ला। संग्रहित मनोकामना पनि पूरा हुनेछ। साथै स्वास्थ्यमा पनि सुधार हुन सक्ला।सिंह राशि : जीवनकै सबै भन्दा ठूलो सफलता मिल्न सक्लने हुँदा सिंह राशि हुनेहरुलाई असिमित खुशी मिल्नेछ। वैवाहिक जीवनमा मात्र नभई प्रेम जीवनमा पनि ठूलै सफलता हात लाग्ने देखिन्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

५ बर्ष पछी मिल्दै छ यी ४ राशिलाई जीवनभर कहिले मिल्न नसकेको सफलता हेर्नुहोस् तपाईंको राशि पर्यो कि…
By laxmi
June 27, 2021