४ वर्षीय छोरा उपचारको लागी बुबाद्वारा सहयोगको अपिल

अर्घाखाँची ।रोगबाट पीडित छोराको उपचारका लागि भन्दै बुबाले आर्थिक सहयोगका लागि अपिल गरेका छन्। अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नम्बर १ वासारुख निवासी राम बहादुर परियारका ४ वर्षीयछोरा रनिक परियार जीवन् र मृत्यु संग लडिरहेका छन । आर्थिक अवस्था निकै कम्जोर भए पछि परिवार ले सहयोग को लागी अपिल गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment