होलसेलमै प्रतिक्यारेट ४२० रुपैयाँ पुग्यो अण्डाको मूल्य

Samchar

बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि,अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले किसानले नै अण्डामा प्रतिक्यारेट ४१० रुपैयाँ पाउन थालेको बताए । उनले किसानले प्रतिक्यारेट ४१० रुपैयाँ पाउँदा होलसेलसम्म पुग्दा ढुवानी लागत जोडिएर प्रतिक्यारेट ४२० रुपैयाँ पुग्ने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *