हे भगवान् ! २१ बर्षिय चेलिलाई यो कस्तो रो ग लाग्यो ,मलाई बचाउनुहोस् म बाच्न चाहान्छु (हेर्नुस् भिडियो )

भर्खरै फर्किदै गरेको एउटा फुल मनमा अनेकौ सपना संगालेकि गुल्मिकि २१ बर्षिय अन्जु बस्नेतको यतिबेला दुबै मृगौला फे ल भएर बिस्तारामा ढल्न बिबस छिन् ।उनको शरिरसगै सारा सपनाहरु पनि उनी सगै ढल्दैछन् ।गुल्मि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० कि अन्जु बस्नेतको दुबै मृगौला फे ल भैसकेपछि जिवनको बि ख माग्दैछिन् ।बुवाले छोरिको उपचारको निम्ति भएको सबै पैसा सकिएको बताउनुहुन्छ ।यतिको धन सम्पत्ति सक्दा पनि छोरिको स्वास्थ्य अवस्था सुधारउन्मुख छैन् ।दिन प्रतिदिन झनै उनको स्वास्थ्य अवस्था झनझनै बिग्रदो छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

 

छोरिको उपचारको लागि बुवाले सबै ठाउँ चार्नु भयो तर यति ठूलो रोग लागेकि छोरिको काहीँ कतै पनि उपचार सम्भव भएन् साथै पैसाको अभावले थप उपचार नै गर्न सकिएन् ।अन्जु आफू बाच्न चाहाने र आफ्नो जीवन रक्षा गरिदिनुहुन सबैमाझ अनुरोध सहित रुदै मिडियामा आएकि छिन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Comment