हे भगवान् ! टिकटकमा निकै नै भाइरल बालकलाई के भयो यस्तो; हेर्नुस् उनका रमाइला टिकटक भिडियो

Samchar

हे भगवान् ! टिकटकमा निकै नै भाइरल बालकलाई के भयो यस्तो; हेर्नुस् उनका रमाइला टिकटक भिडियोविगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।त्यस्तै अहिले पछिलो समयमा एकजना नाबालक पनि टिकटकमा उत्तिकै लोकप्रिय छ्न । झट्ट हेर्दा निकै नै अचम्म लाग्ने यी बालक शारीरिक रुपमा अलिक कमजोर तथा अनौठो देखिन्छन । उनको आँखा र मुख सामान्य मानिस भन्दा अलिक फरक रहेको छ । हेर्दा निकै नै क्युट देखिने यी बालकलाई टिकटभरी सबैले उज्वल भविष्यको शुभकामना ओइरो लागेको छन ।
उनका भिडियोहरु टिकटकमा लाखौंले हेरिसकेका छ्न । त्यतिकै उनलाई लाइक गर्ने पनि लाखौं नै रहेका छ्न । त्यस्तै उनलाई आशीर्वाद दिने मानिसहरूको पनि कमि छैन । उनको घरमा बुबा, ममी र बहिनी रहेका छन । उनलाई धेरै मानिसहरुले निकै नै मन परएका छन । अब बाँकी भिडियोमा हेर्नुहोला: भिडि***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *