हेर्दै डरलाग्ने २७ बर्षिय यी चेलिलाई यो कस्तो खालको रोग लाग्यो ,कठै बिचरा (हेर्नुस् भिडियो )

ताप्लेजुङ जिल्लाको मैयाखोला १ मा चन्द्रकला तामाङ बस्दै आएकि छिन्।उमेरको हिसाबमा पनि मात्रै २७ बर्ष लागेकि चन्द्रकलाको एकदमै दयनिय अवस्था छ ।सामान्य मान्छे भन्दा निकै नै भिन्न आकारको देखिन्छिन् उनी ।भगवान्ले पनि गरिबलाई नै झनझन दुख थप्दिदै जादोरहेछ ।
चन्द्रकलाको शरिरभरि नै ठुला ठुला फोकाहरु छन् अझ खुट्टामा भने एकदमै ठूलो मा`सुको थुप्रो नै झुन्डिएको छ ।सामान्य हिड्न त सक्छिन् उनी तर पहिलेको जस्तो र सामान्य मान्छेको जस्तो चहि बिल्कुलै सक्दिनन् ।उनका शरिरमा भएका फोकाहरु आजभन्दा भोलि भोलिभन्दा पर्सि बढिनै रहेका छन् ।बिडम्बना त केछ भने आफ्नो आर्थिक अवस्था एकदमै न्यून लगभक शून्य बराबर भैरहदा आखिर यस्तो रोग के हो सम्म थाहा हुन सकेन ,राम्रो डाक्टरलाई देखाउनसम्म सकिएन् ।आखिर पैसा भएमात्रै न उपचार पाइने रहेछ ।आजको यश शृङ्खलामा तिनै चन्द्रकलाको पिडादायिक अवस्थामा आधारित रहेर भिडियो सामाग्री पेश गर्दछौ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment