हेटौंडामा ८५ नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति ईन्द्रबहादुर बानियाँले गरे स्वागत

Samchar

काठमाडौं – नेपाल तरुण दल हेटौंडा उपहानगरपालिकाको १८ नम्बर वडा कार्यसमितिले शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ८५ जना अग्रज नेताकार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई खादा ओढाइ सम्मानपूर्वक पार्टीमा स्वागत गरेका छन् । पार्टी महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले विभिन्न वडामा कार्यक्रम गर्दै पार्टी प्रवेश गराइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *