हिरो अफ दि इयर’ पल शाहा – निशा घिमिरे लाई यति धेरै सहयोग सरकाप्रति पोखे आक्रोश , पुरा वीडियो हेर्नुहोस्

निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् । राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ ।

सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ । निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।

अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment