हामीले बुद्धलाई बुझ्न धेरै भूल गर्यौँ

बुद्ध सन्देहको भाषा बोल्नुहुन्छ । अरु त अरु आफ्नो बिष्णुको अवतार भन्नेहरु हिन्दूहरले पनि बुझ्न सकेन । बुद्ध निश्चित नै बड़ो अनौठो हुनुहुन्छ । हिन्दुहरलाई पनि यिनि खतरनाक लाग्यो । हिन्दूहरुलाई लाग्यो कि हाम्रो सबै चौपट गरिदिन्छ ।

बुद्धले भने कि मलाई आफ्नो टेक्ने सहारा नबनाउ । तिम्रो खुट्टा अपाङ्ग छौ मेरो सहाराले कति टाढा सम्म पुग्छौ ? मेरो प्रकाशको सहारा नलेउ। थोरै समय त साथै प्काशित होऔला फेरि त अँधेरै हुन्छ । आफै दियो बन । बुद्धको धम्मपद, कसरी त्यो प्रकाश उत्पन्न हुनसक्छ अनुभवको, उस्को विश्लेषण हो । बुद्धले यो भनेनन् कि परमात्मामा बिश्वास गर त्यसैले बुद्धलाई नास्तिक भनियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तिमीले बुद्धलाई कसरी श्रद्धागर्छौ ? तिमीलाई थाहा भए पो श्रद्धा गर्थ्यौ । तिमीलाई त थाहै छैन ।

उपनिषद भन्छहैं, ईश्वरको बारेमा केहि भन्न सकिँदैन । बुद्धले त यति पनि भनेनन । उनि परम उपनिषद हुन । उभन्दा पारी उपनिषद जानै सक्तैन । जहाँ उपनिषद समाप्त हुन्छ, त्यहाँ बुद्ध शुरू हुन्छन् हैं।

साँच्चै भन्ने हो भने बुद्धभन्दा धेरै कवहि वोलेनन् र बुद्ध भन्दा धेरै चुप पनि कवहि भएनन् । बुद्ध कति वोले अनुसन्धानकर्ताहरु अनुसन्धान गर्दैछन ! बुद्धले वोले जति, पूरा संगृहीत नै हुन सकेन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुद्धले स्वास्थ्यको सम्बंन्धमा एक शब्द पनि वोलेनन्हा, केवल बीमारीको विश्लेषण गरे र निदान गरे औषधीको व्यवस्था गरे । बुद्धले भने कि म एक वैद्य हूँस म कुनै दार्शनिक होईन । मैले तिम्रो बीमारीको विश्लेषण गर्छु, निदान गर्छु, औषधि भन्छु र जब तिमी जब ठिक हुन्छौ, तब तिमी जान्नेछौ कि स्वास्थ्य के हो । स्वास्थ्य जानिन्छ भन्न सकिँदैन । बीमारी मेटाउन सकिन्छ, बीमारी समझाउन सकिन्छ, बीमारी बनाउन सकिन्छ, बीमारी को उपचार हुनसक्छ । ठीक हुन सक्छ, गलत हुन सक्छ-बीमारीको साथ धेरै कुरा हुन सक्छ । स्वास्थ्यरु जब बीमारी हुँदैन तब शेष रहन्छ, त्यहि । बुद्धको धर्मलाई शून्यवादी भनीयो । शून्यवादी उन्को धर्म हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुद्ध अनौठो तरिकाले वोल्छन् । आज भन्दा २६०० पूर्व जुन दिन बुद्ध राजकुमार सिद्धार्थको रुपमा जन्म भयो घरमा उत्सव मनाईयो । बडो अभिलाषाथियो त्यसैले सिद्धार्थ नाम दियो । सिद्धार्थको अर्थ हुन्छ, अभिलाषा पूरा हुनु ।

पहिलो दिन, जब ढोकामा बाजाहरु बज्यो प्रसादहरु बाँडियो खुशियालीमा, हिमालयबाट दगुर्दै आईपुगे एक वृद्ध तपस्वी ढोकामा उभीयो जस्को नाम थियो असिता। राजा शुद्धोधनले पनि सम्मान गर्थे उनलाई । पश्वी आउँदैनथ्यो राजधानी । शुद्धोदन आफै तपश्वी ऋषीको दर्शनार्थ पुग्थे । यस्तै बचपन देखि मित्रता थियो । शुद्धोधन राजा भयो दरबारको काममा व्यस्त भए । असिता महातपस्वी भए जस्को ख्याति टाढा टाढा सम्म फैलिएको थियो । असिता ढोकामा उभिएको देखेर शुद्धोदन अचम्म मानेर भन्यो अरे तपाई कसरी आईपुग्नुभयो रु कुनै सम्स्या त छैन रु असिता ऋषीले भन्यो कुनै समस्या छैन तिम्रो घरमा छोरा जन्मेकोछ उसैको दर्शन गर्न आएको हुँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment