पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगरमा भएको दु’र्घट’नामा परि नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृ’त्यु भएको छ । पोखरा महानगरपालिका बडा न.२४ कास्किकोट घर भै हाल झापाको २१ नम्बर बाहीनीमा कार्यरत भट्टराई सवार मोटरसाइकल दु’र्घ’टना भएको हो । नेपाली सेनामा कार्यरत जवान प्रदिप भट्टराई छुट्टिमा घर आएका र लकडाउनका कारणले लामो समय घरमै बसेका र आज कार्यलयमा हाजिर हुनका लागि मोटरसाईकलबाट झापा जाँदै थिए । लामो यात्रामा हिडेका यी जवान निस्केका केहि समयपछ नै तनहुँमै सडर दुर्घटनामा परेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
