ह”त्या’रा पत्ता नलागेसम्म सुजिताको श”व नबुझ्ने : अनुसन्धानका लागि कुकुर सहितको टोली घटनास्थलमा

सुजिताको ह”त्या नै भएको भन्दै उनका परिवारले ह”त्यारा पत्ता नलागेसम्म श’व नउठाउने अ’डा’न लिएका छन् । भण्डारीको अ’प’ह’र’ण भएको भन्दै प्रहरीमा उ’जु’री परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’प’ह’र’ण गरेको बताएकी थिइन् ।ह”त्या’रा प’त्ता नलागेसम्म सुजिताको श”व उठ्न नदिने परिवारले अ’डा’न लिएका छन् ।

चितवनबाट ९ दिनदेखि बेप’त्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । आइतबार अप’रा’ह्न श’व भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment