स्वास्थ्यकर्मीको भिडियोले तान्यो विश्वको ध्यान

Samchar

स्वास्थ्यकर्मीको भिडियोले तान्यो विश्वको ध्यान
मुस्ताङको यो भिडियोले विश्वको ध्यान तानेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियो मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयास हो ।विश्वका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोको प्रशंसा गर्न ुभएको छ । ।भिडियोमा हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै देखिन्छ ।डब्लुएचओका निर्देशक डा.टेड्रोसले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *