मुस्ताङको यो भिडियोले विश्वको ध्यान तानेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियो मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयास हो ।
विश्वका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोको प्रशंसा गर्न ुभएको छ । ।
भिडियोमा हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै देखिन्छ ।
डब्लुएचओका निर्देशक डा.टेड्रोसले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****