स्वदेश आइपुग्यो नेपाली राष्ट्रिय फुटबल टिम

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल्न कुवेत पुगेको नेपाली टिम स्वदेश फर्किएको हो। इराकसँगको मैत्रीपूर्ण खेलमा ५-२ गोलले पराजित भएको नेपालले छनोटमा तीन मध्ये एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो।

विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाल जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि समान ३-० ले पराजित भएको थियो<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>।

+