काठमाडौ । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाहीलाई गो’ली ला गेको छ । उनको अवस्था ग’म्भि र रहेको र नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।उनी आफैले बोकेको ब न्दु कवाट घटना भएको हो । असावधानी पुर्वक घटना भएको हो वा उनले दे ह त्या गको प्रयास गरेका हुन् भन्ने अनुसन्धान सुरु गरिएको छ ।
उनी गम्भिर अवस्थामा उपचारमा रहेकाले उनको अवस्था सामान्य भएपछि यसवारेमा सेनाले सोधपुछ गर्नेछ । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घटनामा घा इते भएका हुन् ।उनको अनुहारको दुई स्थानमा घा उ देखिएको बताईएको छ । आफैंले बोकेको रा इ फल प’ड् कि’एर उनी घाइते भएको सैनिक स्रोत बताएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
