सुर्खेतमा बाढी पहिरोको जोखिम, सतर्क रहन आग्रह

लगातार वर्षाका कारण कर्णाली प्रदेशमा पनि बाढी पहिरोको जोखिम बढेको छ । ससाना खहरे खोला अत्यधिक मात्रामा रहेको सुर्खेतमा बाढी पहिरोको उच्च जोखिममा परेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरको छ ।
जिल्लामा रहेका सिम्ता खोला, भुप्रा खोला, चिंगगाड खोला, खहरे खोला, गोछे खोला, इत्राम खोला, खोर्के खोला, निकास खोला, भेरी तथा कर्णाली नदी आसपासका क्षेत्रमा बढी पहिरोको जोखिम बढेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment