अभिनेत्री स्वेता खड्काले दुईजना सुत्केरीहरूलाई आफू चढेर आएको हेलिकप्टरमा चढाएर काठमाडौ उपचारका लागि पठाएर आफू अर्कोपटक जाने गरि त्यहीँ बसेकी थिइन्।उनले सुत्केरी महिलाको लागि भनेर आफूले व्यक्तिगत रुपमा रू.२५ हजार सहयोग समेत गरेकी छिन् र सुत्केरीको आँ’सु पुछ्दै बच्चाको भविष्यको लागि थप सहयोग चाहिएमा मलाई कल गर्नु म बच्चाको भबिष्यको लागि सम्पूर्ण प्रबन्ध मिलाइदिनेछु भनेर आश्वासन समेत दिएकी छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
