राप्ती नगरपालिका–३ निवासी २३ वर्षीय सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घ,टना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सोमबार प्रहरीले शवलाई अस्पताल लैजान लागेपछि आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गराएका हुन् ।
सोमबार बिहानैबाट जङ्गलमा मृत भेटिएकी आफ्नो छारीको हत्यारा पत्ता लगाउन मागसहित परिवार, आफन्त र स्थानीयवासीले राजमार्गमा प्रदर्शन गरेका छन् ।
सोमबार बिहानैबाट आइतबार जङ्गलमा मृत भेटिएकी आफ्नो छारीको हत्यारा पत्ता लगाउन मागसहित परिवार, आफन्त र स्थानीयवासीले राजमार्गमा प्रदर्शन गरेका छन् ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् ।
उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका थिए ।
तर, प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै राजमार्ग बन्द गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****