सुजाता कोइराला सभापतिमा उठ्ने तयारीमा, जित्ने सम्भावना कति ?।

सुजाता कोइराला सभापतिमा उठ्ने तयारीमा, जित्ने सम्भावना कति ?। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पूनः सभापतिमा उठ्ने भन्दै सोहीअनुसार तयारी थालेका छन् । १४औं महाधिवेशन भदौमै सम्पन्न गर्नेगरि तयारी थालिएको छ । आज विहानमात्रै उनले प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने आफूनिकट केन्द्रीय सदसयहरुसँग निवासमा छलफल गरेका थिए***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment