कपिलवस्तुमा जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले गलत काम माथिको भ’नसुन र पा’वर आफूसंग नचल्ने बताउनु भएको छ ।
आफ्नो प्रहरी करिअरमा अहिलेसम्मको छवि भनेकै आ’त्मसम्मान र स्वाभिमान बचाउनु रहेको बताउँदै यसबाट च्यूत हुने काम कहिल्यै नगर्ने कार्कीले बताउनु भएको हो ।लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२१ । २२ ले सोमबार बाणगंगाको चार नम्बरस्थित माछापुच्छ्रे्र होटलमा गरेको पहिलो नियमित मिटिङ,***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी कार्कीले शान्ति सुरक्षा खलबलिनु र बा’धा सिर्जना हुनु, अ’पराधि र गलत कर्म गर्नेहरुले स’जाय नपाउनु र छुट्नू, प्रहरीप्रति जनताको भरोसा टुट्नुमा राजनैतिक संरक्षण, पावर र भनसुन नै मुख्य कारण रहेको भन्दै कार्कीले यस विषयमा आफू कठोर र छु’द्र रहेको बताउनु भयो ।काठमाण्डौँको बानेश्वरमा आफ्नै सालालाई र बुटवलमा आफ्नै भाइलाई थुनेर मु’द्धा चलाएको समेत उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘बानेश्वरमा इन्चार्ज हुँदै मेरो आफ्नै सालाले क्याम्पसमा हुल दंगा गरेको थियो । साला भनेर छोडिनँ तुरुन्त थु’नेर मु’द्धा चलाएको हुँ ।बुटवलमा पनि डिएसपी हुँदा पनि भाइलाई थु’नेको उदाहरण छ । परिवारबाटै कति प्रे’सर आयो तर स’जायँ दिलाएरै छोडेँ । किनकि उनीहरुले गलत कर्म गरेका थिए । कतिपय ठाउँमा मा’ननीय र नेताहरु पनि मेरो झोँ’कमा पर्ने गरेका छन् ।’गलत काम छ भने त्यो गलत नै हो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****