काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले अबको चुनावमा दिल्लीमा भएको १२ बुँदे समझदारीका क्रममा विदेशी शक्तिले घुसाएका धेरै राष्ट्रघाती कुराहरु खारेज गर्नु पर्ने बताएका छन्। बस्नेतले १२ बुँदे समझदारीबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेकोले त्यसलाई पुनरावलोकन गरेर जानु पर्ने बेला आएको बताएका हुन्।
बस्नेतले भने, ‘६२-६३ को परिवर्तन पछि स्थापित मु’द्धाहरुले मुलुकमा तीब्र परिवर्तन हुन्छ, व्यापक विकाश हुन्छ, सुशासन आउँछ भन्ने मान्यता थियो नि त्यसमाथि अनेक कोणबाट प्रश्न उठिसकेको छ। ती मु’द्धाहरु केही विदेशी शक्तिले घुसाइदिएका भन्ने हाम्रो निचोड हो। त्यतिबेला हामी लत्रिन बाध्य भयौ। पार्टी भन्दा माथि उठेर केहि एजेण्डाहरुको रिभ्यू गर्नुपर्ने बेला आएको छ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बस्नेतले अहिलेको द्व’न्द भनेको राष्ट्रको विशिष्ट पहिचानलाई जोगाउने र विदेशीको एजेण्डालाई निरन्तरता दिनुपर्छ भन्ने शक्ति बीच भइरहेको बताए। उनले भने, ‘केही विदेशी शक्ति र नेपालमा रहेका केही राजनीतिक शक्ति ६२-६३ मा विदेशीले घुसाइदिएका एजेण्डाहरुलाई कायम राख्न लागि परिरहेका छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****