सांसद जस्ताे मान्छेकाे यस्ताे लाजमर्दाे हर्कत, बन्यो भाइरल !

एमाले छाडेर माओवादी बनेकी सांसद विमला ओलीको लाजमर्दो हर्कत भाइरल !लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी तस्वीर’ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तस्विर सार्वजनिक भएको केही समयमै बस्नेतले उक्त तस्विर फेसबुकबाट ह’टाएका छन् । सार्वजनिक भएसँगैे उक्त तस्वीर सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भएको छ । तस्वीरमा वाइसीएल कार्यकर्ता बस्नेतलाई सांसद ओलीले चु’म्बन गरेकी छन् ।

फेसबुक स्टोरीमा राखिएको उक्त तस्विरको बारेमा चौ’तर्फी चर्चा भएपछि केही समयमै ह’टाइएको हो । तस्वीरमा सांसद विमलाको सिउँदोमा सिन्दुरसहित बस्नेतलाई चु’म्बन गरेकी छन् । उक्त तस्विर हा’लसालैको हो या, पुरानो हो भन्ने बारे स्पष्ट हुन सकेको छैन। विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमारको दु’र्घटनामा नि’धन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+