हाम्रो गाउँघर बजारमा पाइने आँपको तौल बढीमा आधा केजीसम्मको हुने गर्छ । त्यो भन्दा बढी तौलको हामिले पक्कै देखेका छैनौ । तर अमेरिकामा एक व्यक्तिले ४ किलोको आँप फलाएका छन् ।काठमाडौं – नेपालको अधिकांश भूभागमा पाइने फल हो आँप । फलको राजा भनेर चिनिने आँप हाम्रो गाउँघरमा सिजनमा सजिलै पाइन्छ ।सुन्दा अचम्म लाग्ला, उक्त ४ किलोको आँपले गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेको छ । यो अनौठो रेकर्ड आफुहरुले राख्न पाउँदा ती व्यक्ति निकै खुशी छन् ।त्यो आँप दक्षिण अमेरिकी मुलुक कोलम्बियामा फलेको हो । गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले उक्त आँप फलाएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****