सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ ।प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् ।अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले भनेका छन्सं विधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त ?
By laxmi
June 19, 2021