सरकारले दल विभाजन अध्यादेश ल्याएपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता भएन भने यतिकै असरल्ल रहन नसकिने बताएकी छन् ।उनले सरकारले जारी गरेको अध्यादेशले राजनीति नयाँ बाटोमा अघि बढ्ने अपेक्षा व्यक्त गरिन् ।आफ्नो समूहका नेताहरुको छलफलपछि झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने पनि बताइन् ।उनले भनिन्, ‘हामी अझै पनि पार्टी एकताकै पक्षमा छौं ।अन्तिमसम्म एकताकै पक्षमा रहन्छौं ।तर, झ्यालढोका थुनेर साँघुरो पारिन्छ भने निकास त चाहिन्छ ।’सरकारले जारी गरेको अध्यादेशबारे उनले भनिन्, ‘आधिकारिक जानकारी त छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+