जिवनको ३० वर्ष भित्रैमा बलिउडका चर्चित नायक आमिर खानको दोस्रो विवाह पनि असफ`ल भयो । उनले दोस्रो विवाह गरेको १५ वर्षमा दोस्री पन्ती किरण रावसँग पनि अलग भए । उनको पहिलो विवाह ३० वर्ष अघि छुटेको थियो । आफ्नो सानै देखिको साथी रहेकी रिना|लाई उनले पहिलो श्रीमती बनाएका थिए ।
दोस्रो विवाह भएको १५ वर्षपछि अलग भएका छन् । दुई जना मिलेर एक अर्काबाट टाढी`ने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेर`चाह दुवै मिलेर गर्ने सहम`ति भएको छ । आमिर र किरणको सम्बन्ध विच्दे`छ भइरहदाँ सामाजिक सञ्जालमा अर्की अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ ।
फातिमा कारण किरण`संगको सम्बन्ध वि ग्रि एको अनुमान लगाइ`एको छ । भारतीय मिडियाले यस्तै दावी गरेका छन् । आमिर र किरणको अलग हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दं ग ल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए ।
आमिर खानले किरण रावसँग सम्बन्धवि|च्छेद गरेको खबरसँगै यतिबेला दंगालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी हुन्।
आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेय`रकै कारण आमिर र किरणबीच सम्बन्धवि`च्छेद भएको चर्चा सुरुवात भएको छ।
कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्ग`दर्शक भएको बताउदै आएकी थिइन् । आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिना|सँग बस्दै आएका छन् । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ मा फातिमाले आमिर|को छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सन् २०१८ को ‘थग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफ`लाई भन्दा बढी फातिमालाई अभिन`यको भूमिका दिएको चर्चा चलेको थियो। त्यसबेलादेखि नै आमिर र फातिमाले डेटिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वी`कार गर्दै आएका छन्।
उनीहरु डेटमा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ। तर सन् २०१९ को अफे`यरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको सम्बन्धवि`च्छेद हुनुमा फातिमालाई दो`ष दिन थालिएको छ।
उनीहरुले आमिर र किरणको सम्बन्धवि`च्छेदको विषयमा धारण राख्दै ह्यासट्याग फातिमा भनेर लेख्न थालेका छन्। फातिमाले आमिर`सँगको अ`फेयर हल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता हल्लाले आफूलाई त`नाव हुने गरेको बताएकी थिइन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****