पत्रकार तथा युट्युवर सन्तोष देउजाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु विरामी भएको र रोगसँग केहि गर्न नसकिने रैछ भनेर सेयर गरेका छन्।चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएका छन्। उनको सल्यक्रियाको लागि भर्ना भएको र छिट्टै सन्चो भएर आउने बताएका छन्। हेर्नुहोस उनले फेसबुकमा यस्तो सेयर गरेका थिए अन्ततः रोगसंग मेरो केहि लागेन। शल्यक्रियाका लागी चितवन स्थित CMC(चितवन मेडिकल कलेज) मा भर्ना भएको छु। आत्मबल उच्च छ। म चाडै उठ्नेछु। किनकी हजुरहरुको माया र आर्शिवाद मसंग छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सन्तोष देउजालाई एक्का’सी के भयो ? चितवन मेडिकल कलेजमा सल्यक्रिया गरिदै
By laxmi
July 1, 2021