संसदमा हिन्दी बाेल्न पाईदैन, मेराे भाषा र समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे: डा.राजेश झा

मेराे आमा भारतकाे हुनुहुन्छ। मेराे भाइकाे श्रीमती पनि भारतकाे हुनुहुन्छ। मेराे परिवार भन्दा मेराे मुलुक नेपाल ठुलाे हाे।मेराे समाज र मेराे समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे। संसदमा हिन्दी बाेल्न पाईदैन। नेपाललाई जाेगाउने हाे भने नेपाललाई फिजिकरन हुनबाट बचाउने हाे भने अंगिकृत नागरिकलाई राजनैतिक अधिकार दिनु हुदैन। प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज)ले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखेका छन् ।पत्रमा सरकार २ को सरकार बनाउँदा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायलाई सहभागिता गराउन स्मरण गराइएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment