संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश जबरा

Samchar

खबरमुकाम । संवैधानिक परिषद‌मा भएका नियुक्तिका विरुद्घमा परेको रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहिरिने भएका छन् । रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले पनि परिषदमा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छाड्न जिकिर गरेपछि उनी बाहिरिएका हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *