वीरेन्द्रनगरमा गुरुयोजना विपरित निर्माणाधीन पार्क रोक्न उच्च अदालतमा रिट दर्ता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरविकासको गुरुयोजना विपरितका कार्यहरु पटक–पटक गर्दै आएको छ । नगर विकास समितिले वीरेन्द्रनगरको विकासका लागि २०३६ सालमा बनाएको ‘मास्टर प्लान’ (गुरुयोजना) विपरित नगरपालिकाले मनोमानी कार्य गर्ने गरेको भन्दै आलोचना भैरहेको छ । नगरविकास समितिबाट भोगचलनको अधिकार नलिएर नगरपालिका कार्यालयको प्रशासनिक भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण, दिनेश स्मृति पार्क लगायतका कामहरु … ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+