विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामाको तयारीमा शंकर पोखरेल, मुख्यमन्त्रीमा केसीको चर्चा

जसपाले आफ्नो सरकारमा सहभागी ३ मन्त्रीलाई सांसद् पदबाटै हटाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग आफ्नो पद जोगाउने विकल्प बन्द भएको छ । मुख्यमन्त्री पद जोगाउन अनेक प्रयत्न गरेका पोखरेलले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिने तयारीमा जुटेका छन् ।

यसअघि गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी बहुमतमा हुँदाहुँदै पोखरेलले ‘जबर्जस्ती’ मुख्यमन्त्रीको सपथ लिएका थिए। प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नो पक्षका भएकाले अल्पमत हुँदाहुँदै पोखरेलले गत बैशाख १९ गते राजीनामा दिएर पुनः सपथ लिएका थिए।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment