विश्वमा दिनहुँ दुर्घटना हुन्छन् तर एउटा यस्तो दुर्घटना जुन विश्वभर भाइरल भइरहेछ

विश्वमा दिनहुँ दुर्घटना हुन्छन् तर केही दिन अघि भएको एउटा दुर्घटनाको तस्बिर विश्वभर भाइरल भइरहेको छ । दुर्घटना भारतको छिन्द्वारा नागपुर राजमार्गमा भएको हो । यो दुर्घटनामा एउटा कार दुई टुक्रा भएको देखिएको छ । तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । घाइतेको उपचार भइरहेको छ । भारतीय मिडियाका अनुसार यो दुर्घटना जुन ११ मा छिन्द्वारा, नागपुर राजमार्गमा भएको थियो। किआ सेल्टोस कारमा ५ जना यात्रु थिए । सो कारको गति निकै तेज थियो । बाटोमा बाइक सवारहरूलाई बचाउने क्रममा कार चालकले आफ्नो सन्तुलन गुमाए र पुलमा ठ क्क खान पुगे । कारको पछाडि सीटमा बसिरहेका तीनैजनाको घटनास्थलमै मृत्यु भयो। चालक र अगाडीको सीट मा बसिरहेको अर्को व्यक्ति ग म्भी र घाइते भए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment