मंगलबार दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र भेटिएको महिलाको श /वको स ना ख त भएको छ । श /व विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको प्र ह रीले जनाएको छ ।मंगलबार बिहान अनुहार क्ष /त वि /क्षत अ वस्थामा एक म हिलाको श /व देखेपछि च्याउ टिप्न गएका दुई महिलाले प्र ह रीलाई खबर गरेका थिए ।श वभेटिएपछि महानगरीय प्र हरी परिसर, महानगरीय अ प /राध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अ नुस न्धानमा खटिएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विभिन्न पशुपंछीको आवाज निकाल्ने भाइरल सन्तोषी दक्षिणकालीमा मृ त फेला
By laxmi
June 24, 2021