बागलुङ, २० जेठ– ट्रयाक्टरको ठक्करबाट शनिबार बिहान यहा“की एक महिला शिक्षकको मृ’त्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. ६ लहरेपिपलमा ग १ त ६३०३ नम्बरको ट्रयाक्टरले ठ’क्क’र दिंदा स्थानीय काफलडा“डा आधारभूत बिद्यालयकी शिक्षक ४० बर्षिय कमला शर्माको मृ’त्यु भएको हो ।ठ’क्क’र दिएलगत्तै कालोपत्रे सडकमा ठो’कि’एकी ती मलिाको घ’ट’नास्थलमै मृ’त्यु भएको थियो । विद्यालयबाट घर फर्कने क्रममा बिपरित दिशाबाट आएको ट्रयाक्टरले उनलाई ठ’क्क’र दिएको प्रहरी नायव उरिक्षक इकवाल हवारीले बताए । ठ’क्क’र दिने ट्रया’क्टर र चालकलाई प्रहरीले नि’य’न्त्र’ण’मा लिएर अ’नु’स’न्धान थालेको उनले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
