ईटहरी/ नेपाली चलचित्र क्षेत्रमा बाल कलाकारको रुपमा चर्चामा आइरहेका प्रतिभाशाली कलाकार अनुभव रेग्मीले आज आफ्नो १५ औं जन्मदिन मनाउदै छन् । चलचित्र ‘नाइँ नभन्नु ल २’ बाट आफ्नो चलचित्र अभिनय यात्रा सुरु गरेका अनुभवले पछिल्लो पटक सुपरहिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो शृङ्खला ‘प्रेम गीत ३’मा बाल्यकालको ‘प्रेम’को भुमिकामा प्रस्तुत भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
