लोकप्रिय कलाकार बखतेको अन्तिम बिदाइमा सबैको रुवाबासि ,बल्छि देखि धेरै कलाकार पशुपतिमा (हेर्नुस् भिडियो )

Samchar

बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो ।शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।कोरोनासगको लडाइ लड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फोक्सो पुरै खराब भैसकेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *