लकडाउनमा टिप्पर आ तङ्क ? कम हुन सकेन २ जनालाई धर्ति छोड्न बा ध्य बनाइदियो

पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दु र्घटनामा परी दुई जनाको मृ त्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भु कताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४र४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकआपसमा ठक्कर खाँ दा दु र्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अ नुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment