रोनाल्डोको एक शब्दले एक झट्कामा कोकाकोलाको ४ अर्ब डलर डुब्यो

रोनाल्डोको एक शब्दले एक झट्कामा कोकाकोलाको ४ अर्ब डलर डुब्यो

काठमाडौं। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको एक शब्दले कोकाकोलालाई अरबौं डलर घाटा लागेको छ । युरो कप फुटबलमा आफ्नो खेलअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकाकोलाका बोतल हटाएको घटनाले कोकाकोलाई यति ठूलो झट्का लागेको हो । द गार्डियनका अनुसार रोनाल्डोका कारण कोकाकोलालाई करिब ४ बिलियन डलर घाटा लागेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+