रेखा थापको प्रश्न ‘हाम्रो राप्रपा खोई ?

राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी नायीका रेखा थापाले पार्टीको विशेष समिति गठनप्रति असन्तुष्टि जनाएकी छन् । उनले महिला प्रतिनिधित्व लगभग शुन्य रहेको र युवा सहभागिता समेत नरहेको विशेष समिति प्रति असन्तुष्टि जनाएकी हुन् । उनले सामाजिक सञ्जाल मार्फत राप्रपा जेष्ठ नागरिकको मात्र भएको भन्दै कुन चाहिँ राप्रपा हामी सबैको हो ? भनेर प्रश्न उठाएकी छन् ।
रेखाले महिलालाई बहिष्करण गरेको, मजदुर किसान र युवासँग डराएको तथा विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गरेको बताएकी छन् । उनले जनप्रि मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गरेको आरोप समेत लगाएकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+