रुकुम बाट नेपालगञ्जका लागि छुटेको बस सल्यानमा दुर्घ’टन

दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दु’र्घट’ना हुँदा २८ जना घा’इते भएका छन् ।उनीहरुलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार घा’इतेलाई घट’नास्थलबाट उ’द्धार गरी अस्पताल ल्याइएको छ ।हिजो साँझ पौने ७ बजे दु’र्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल ख’सेको छ । सो स्थानमा घुम्ती रहेकाले दुर्घ’टना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करीब ३५–३६ यात्रु भएको जनाइएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+