संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ । रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरिरहेका छन् । उनले बहसका क्रममा विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरे ।‘परिवेश उस्तै रहेको भन्दै ७६ (४) मा उहाँ जान चाहनु भएन। विश्वासको मत पहिले नपाएर फेरि दाबी गर्न मिल्छ ?’, बन्दीले प्रश्न गरे। उनले केपी शर्मा ओलीले गरेको दाबी गलत भएको बताए ।संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्ने निश्चित भएको उनले तर्क गरे ।हस्ताक्षरको प्रसंगमा बन्दीले नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क गरे***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

रास्ट्रपतिले मलाई ओलिनै चाहिँन्छ भनेपछि ….
By laxmi
June 24, 2021