राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको बिधेयक जारी

Samchar

२ भदौ, काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले राजनीतिक दलसम्बन्धी बिधेयक स्वीकृत गरेकी छन् । नेपाली काँग्रेसका सभापति तथा संसदस्य दलका नेता नेतृत्वको सरकारले मंगलबार बैठकबाट पासर गरी पास गर्न राष्ट्रपति भण्डारीकोमा पठाएको भएपनि आज उक्त राजनीतिक दलसम्बन्धी बिधेयक भण्डारीले पास गरेकी छन् । आज दल सम्बन्धी बिधेयक पासपछि नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ पार्टी खोल्न सक्नेछन् । उनीहरु आजै निर्बाचन आयोग गई दल दर्ता गराउने समाचारहरु आईरहेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले पुष्टी गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *