काठमाडौको बालकान्ति हस्पिटल अगाडि ,एउटा होटलको सानो कोठामा बस्दै आएका छन् ।एक महिना अघि भारतमा थिए यी बाबू ।नेपाल घर दैलेख र उमेरको हिसाबमा पनि मात्रै तीन बर्ष पुगे यिनि गणेश भण्डारी।सामान्य ढंगले यी बाबुलाई हेर्दा मात्रै पनि जो कोहि को सातो जान सक्छ ।
आखामा च्याउ जस्तो टिउमर र अनुहारको दाइने पट्टि एकदमै धेरै सुनिएको छ ।तिलगंगा अस्पतालले आखामा क्या नसर भएको र त्यस्कै प्रभावले सबै अनुहार सुन्निएको निस्कर्ष निकाल्यो ।पहिले भारतमा बसेर उतै उपचार गरिरहेको सो परिवारलाई उपचार यता नहुने र नेपालमा सम्भव छ भन्दै नेपाल पठायो तर सबै पैसा उतै उपचारमा सकिसकेको थियो ।
अहिले आफुसग बिल्कुलै पैसा नभएको र र गत जाच्न सम्म पनि नसकिरहेको परिपेक्षमा यो परिवारले कहाँबाट के ल्याएर खाने भन्ने नै धौधौ छ अझ उपचारको बारे त झन सोच्नु मात्रै पनि सपना सरह भएको छ ।आजको यश शृङ्खलामा तिनै बाबुको दयनिय अवस्था उपर आधारित भिडियो सामाग्री पेश गर्दछौ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****