रामराम के भयो यी साना बाबुलाई ,हेर्दाहेर्दै यस्तो भयो ,कठै बिचरा

Samchar

काठमाडौको बालकान्ति हस्पिटल अगाडि ,एउटा होटलको सानो कोठामा बस्दै आएका छन् ।एक महिना अघि भारतमा थिए यी बाबू ।नेपाल घर दैलेख र उमेरको हिसाबमा पनि मात्रै तीन बर्ष पुगे यिनि गणेश भण्डारी।सामान्य ढंगले यी बाबुलाई हेर्दा मात्रै पनि जो कोहि को सातो जान सक्छ ।

आखामा च्याउ जस्तो टिउमर र अनुहारको दाइने पट्टि एकदमै धेरै सुनिएको छ ।तिलगंगा अस्पतालले आखामा क्या नसर भएको र त्यस्कै प्रभावले सबै अनुहार सुन्निएको निस्कर्ष निकाल्यो ।पहिले भारतमा बसेर उतै उपचार गरिरहेको सो परिवारलाई उपचार यता नहुने र नेपालमा सम्भव छ भन्दै नेपाल पठायो तर सबै पैसा उत‌ै उपचारमा सकिसकेको थियो ।

अहिले आफुसग बिल्कुलै पैसा नभएको र र गत जाच्न सम्म पनि नसकिरहेको परिपेक्षमा यो परिवारले कहाँबाट के ल्याएर खाने भन्ने नै धौधौ छ अझ उपचारको बारे त झन सोच्नु मात्रै पनि सपना सरह भएको छ ।आजको यश शृङ्खलामा तिनै बाबुको दयनिय अवस्था उपर आधारित भिडियो सामाग्री पेश गर्दछौ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *