रामकुमारी झाँक्रीलाई उनले रोजे अनुसारको मन्त्रालय दिनुपर्छ:प्रचण्ड

Samchar

माधव नेपाल समूह कि प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको अहिले चर्चा चौतर्फी छ । माधव नेपालको अडानमा डटेर साथ दिने मध्य एक हुन् रामकुमारी झाँक्री ।माधव कुमार नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुग्दा सम्म उनको अनुहारमा खुशी भन्दा बढी तनाव देखिन्थ्यो ।अत्तालिएका माधव नेपालको हात समाएर रामकुमारी झाँक्रीले निर्वाचन आयोगको कार्यालय भित्र लागेकी थिईन जुन तस्विर सामाजिक संजालमा भाईरल नै बन्न पुग्यो ।

माधव नेपाललाई केपी ओली विरुद्ध लड्न डटेर साथ दिएकी रामकुमारी झाँक्रीलाई सरकारमा ल्याउने तयारी भईरहेको छ ।माधव कुमार नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीको दर्ता प्रक्रिया सकिए संगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिरहेका छन् । माधव नेपालको पार्टी दर्ता भएपछि माधव नेपाल पक्षबाट मन्त्री बन्ने लिष्ट पठाउन निर्देशन दिइएको छ । माधव नेपाल पक्षबाट मन्त्रीको लागि रामकुमारी झाँक्रीको नाम सुरुमा आउन थालेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *