राजेन्द्र महतो ले मधेसी, जनजाति र थरुहटको समस्या समाधान नगरी गरिने निर्वाचनमा आफूहरु कुनै पनि हालतमा भाग नलिने जिकिर गरे। उनले भने,‘हाम्रा समस्याहरु समाधान नभएसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिंदैनौं, यो हाम्रो बटमलाइन हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
महतोले ठूला दलले मधेश र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाउँदै भने,‘यो के गर्न खोजेको हो ? मधेस र थरुहट एक हुनै नदिने ? मैले हजार चोटी भनिसकें कि तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****