राजनीतिमा नयाँ तरंगः माधव नेपालले एकाएक फेरि किन गरे सर्वोच्च अदालत जाने सार्वजनिक घोषणा ?

Samchar

नेकपा एमाले भित्रको राजनीति फेरि रोचक मोडतिर जाने संकेत देखिएको छ । नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।यता नेपाल पक्षले भने स्पष्टिकरण नदिने र कारवाही गरिए सर्वोच्च अदालत जाने सार्वजनिक घोषणा गरेका छन् ।तर, तोकिएको समय सकिनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन । सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन् । स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *